दुई सय भन्दा बढी यात्रुको ज्यान गएको रेल दुर्घटना

जुलाई १३ तारिख, सन् १८८२ मा आजकै दिन यात्रुवाहक रेल दुर्घटना हुँदा दुई सय भन्दा बढी यात्रुको ज्यान गएको थियो । रुसको टचेर्नीमा भएको ठूलो रेल दुर्घटना सय बढी घाइते भएका थिए । उक्त रेलमा रुस लगायत युरोपेली मुलुकका नागरिकहरुले यात्रा गरिरहेका थिए । रेलको लिक परिवर्तन गर्ने क्रममा अनियन्त्रीत भई रेक दुर्घटना भएको थियो ।

लेखकका थप कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

आजको सेलिब्रेटी

राजेश हमाल

महानायक

नेपाली चलचित्रका जगतका सर्वकालिक सदावहार नायक राजेश हमाल उमेरले ६१ बर्षको हुनुभयो ।